काठे गीतमा ‘बाजा घन्काउ छालाको’ « Khabarhub

काठे गीतमा ‘बाजा घन्काउ छालाको’


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठे गीत ‘बाजा घन्काउ छालाको’ सार्वजनिक भएको छ । प्रतिमा अर्याल र चेतबहादुर बुढाथोकीको स्वर रहेको गीतमा शब्द र संगीतसमेत गायक बुढाथोकीको छ ।

रमाइलो शैलीको गीतको भिडियोमा शिव विकको निर्देशन र कोरियोग्राफी छ । भिडियोमा संचिता शाही, रेशम फिरिरी, सन्तोष मगराती र चेतबहादुर बुढाथोकीको अभिनय रहेको छ ।

भिडियोमा शिव न्यौपानेको छायांकन, पदम सुवेदीको सम्पादन, राकेश दाहालको कलर र सक्षम पुडासैनीको मेकअप छ । अडियो भिडियोलाई रसिक म्युजिकले बजारमा ल्याएको हो ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ११ : ४८ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको