महासचिवका दाबेदार वर्षमान र जनार्दनबीच भेटवार्ता « Khabarhub

महासचिवका दाबेदार वर्षमान र जनार्दनबीच भेटवार्ता


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चीनमा स्वास्थ्योपोचार गरी फर्किएका नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले बुधबार साँझ अर्का प्रभावशाली नेता जनार्दन शर्मासँग भेटवार्ता गरेका छन् । पुन र शर्मा नेकपा माओवादी केन्द्रको महासचिवका दाबेदार हुन् ।

चीनबाट फर्किएको दिन पुनले विमानस्थलमा पत्रकारमाझ आफू महासचिवको दाबेदार रहेको बताएका थिए । पार्टी अध्यक्ष प्रचण्डले पदाधिकारी चयन सहमतिमा गर्नुपर्ने अडान लिइरहेकाले पुन र शर्माबीच सहमति हुन नसके गुरुङलाई महासचिवको प्रस्ताव गर्ने ध्याउन्नमा छन् ।

माओवादी केन्द्रले बाँकी रहेको केन्द्रीय कमिटी र पदाधिकारीको टुंगो लगाउनका लागि माघ २७ गते बैठक बोलाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  २ : ४१ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको