काठमाडौँ– राष्ट्रिय सभाको बैठक आगामी माघ १७ गतेका लागि बोलाइएको छ ।
संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले आज सूचना जारी गर्दै माघ १७ गते दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने जानकारी गराएका हुन् ।
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
काठमाडौँ– राष्ट्रिय सभाको बैठक आगामी माघ १७ गतेका लागि बोलाइएको छ ।
संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले आज सूचना जारी गर्दै माघ १७ गते दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने जानकारी गराएका हुन् ।
प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार ४ : ०३ बजे
प्रतिक्रिया