पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध आयोगद्वारा भ्रष्टाचारको मुद्दा दायर « Khabarhub

पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध आयोगद्वारा भ्रष्टाचारको मुद्दा दायर


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गरेको आरोपमा पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले विशेष अदालतमा आज मुद्दा दायर गरेको हो । अदालतका उपरजिष्टार तथा सूचना अधिकारी नारदप्रसाद भट्टराईका अनुसार श्रेष्ठविरुद्ध ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ बिगो मागसहितको मुद्दा दर्ता भएको छ।

२०७० सालको तत्कालीन खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा श्रेष्ठ पर्यटन मन्त्री थिए । उनी पूर्वसचिव पनि हुन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ३ : ४२ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको