सन्दिपसँग लोसिनाको ‘नौलाख तारा’ « Khabarhub

सन्दिपसँग लोसिनाको ‘नौलाख तारा’


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक प्रमोद खरेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘नौलाख तारा’को भिडियो रिलिज भएको छ ।

प्रकाश सापकोटाको शब्द तथा पुस्तक प्रसादको संगीतमा रहेको यो गीत रोमान्टिक शैलीमा छ । सार्वजनिक गीतमा अभिनेता सन्दिप क्षेत्री र लोसिना लामिछानेको साथमा बालकलाकार सायरा भट्टराईलगायतको अभिनय रहेको छ ।

भिडियोका छायाँकार बुद्द थापा हुन् भने सम्पादन तथा कलर ग्रेडिंग सुप्रिम पराजुलीले गरेका छन् । शान थापाको निर्देशनमा भिडियो तयार भएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ५ : ५३ बजे

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २