काठमाडौँका नवनिर्वाचित मेयर बालेनलाई साथ दिन्छौँ : माधव नेपाल « Khabarhub

काठमाडौँका नवनिर्वाचित मेयर बालेनलाई साथ दिन्छौँ : माधव नेपाल


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौँलाई उत्कृष्ट सहर बनाउने नवनिर्वाचित मेयर बालेन साहको योजनामा आफ्नो सहयोग रहने बताएका छन् ।

पूर्वप्रधानमन्त्री नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् । ‘यहाँले सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौंलाई उत्कृष्ट सहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवं सहकार्य गर्न हाम्रो पार्टी सदैब तत्पर रहेको छ,’ नेपालले लेखेका छन् ।

उनले काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख, वडाध्यक्षहरू तथा सम्पूर्ण जनप्रतिनिधिहरूलाई समेत बधाई तथा शुभकामना दिएका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १२ : ३२ बजे

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल