नवनिर्वाचित मेयर-उपमेयरलाई बधाई दिँदै गगन थापाले भने, सधैँ महानगरको टिमसँग हुनेछु « Khabarhub

नवनिर्वाचित मेयर-उपमेयरलाई बधाई दिँदै गगन थापाले भने, सधैँ महानगरको टिमसँग हुनेछु


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरमा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै आफू सधैँ महानगरको टिमसंग रहने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै महामन्त्री थापाले बस्न लायक काठमाडौं बनाउन आफू सधैँ महानगरको टिमसँग हुने बताएका हुन् ।
उनले महानगर प्रमुख बालेन साह र उपप्रमुख सुनिता डंगोलसहितका निर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै थापाले यस्तो उल्लेख गरेका हुन् ।

थापाले ट्वीटरमा लेखेका छन् ।, ‘काठमाडौंबासीले भोगेका समस्या समाधान गर्दै लिभेवल काठमाडौं बनाउने अभियानमा काठमाडौंको एक सांसदको रुपमा म महानगरको टिमसँग सधैँ साथमा रहनेछु’,

 

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ९ : ०५ बजे

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी