धितोपत्र बोर्डको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै « Khabarhub

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को नीति तथा कार्यक्रम आज सार्वजनिक हुने भएको छ ।

आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज दिउँसो एक कार्यक्रमकाबीच सार्वजनिक गर्न लागिएको हो ।

ललितपुरको होटेल हिमालयन कुपन्डोलमा दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको छ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १० : ५५ बजे

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज