सदाबहार सुन्दर देखिने संसारका १५ सेलिब्रेटी « Khabarhub

सदाबहार सुन्दर देखिने संसारका १५ सेलिब्रेटी

जसलाई उमेरको चिन्ता छैन, केवल सुन्दरता बचाइराख्नु छ !


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : संसारमा हरेक कुराको समय हुन्छ । सीमा हुन्छ । सुन्दरता हुन्छ । अनि सँगसँगै त्यो सुन्दरताको शक्ति पनि हुन्छ ।

तर एक समय यस्तो आउँछ, न त्यो सुन्दरता रहन्छ । न त सुन्दरताको शक्ति नै । उमेर बढ्नु स्वभाविक प्रक्रिया हो । पाको उमेरसँगै समाजमा अनेकन टिप्पणी हुने गर्छ । एक सर्वसाधारणका लागि त्यो विषय सानै होला । तर कुनै सेलिब्रेटीका लागि त्यो टिप्पणी पनि समाचार बन्छ । चर्चामा ल्याउँछ । नाम र बदनामको श्रृङ्खला चल्छ ।

यद्यपी उमेर र सुन्दरताको विषयलाई लिएर धेरै सेलिब्रेटीहरुले आलोचना खेप्दै आएका छन् । तर पनि केही मानिस हुन्छन् । केही सेलिब्रेटी हुन्छन् । जसले उमेरसँगै सुन्दरताको शक्ति पनि जोगाएरै राख्छन् ।

त्यसमा पनि धेरै चर्चित मानिसहरु छन् । धेरै चर्चित मानिसहरु छन्, जो उमेर ढल्के पनि पाको वा बुढो देखिँदैनन् । बरु झन् तन्नेरी देखिएका छन् ।

उमेर बढेसँगै पाको नदेखिने रहस्यबारे हामीलाई स्पष्ट थाहा छैन । तर उमेर नबढेको देखिने यस्ता मानिसहरुले हामीलाई आश्चर्य चकित पार्छन् ।

ब्राइट साइड डटकमले १५ जना त्यस्ता सेलिब्रेटीहरु छानेको छ, जो आफ्नो करिअरको सुरुआतमा जति सुन्दर थिए, जति तन्नेरी देखिन्थे । अहिले पनि त्यत्ति नै सुन्दर छन् । तन्नेरी देखिन्छन् । जुन यसप्रकार छन्ः

१. एभा मेन्डेज

 

२. क्रिस एभान्स

 

३. रिहाना

 

४. माइल्स टेलर

 

५. बेयोन्से

 

६. जेमी फक्स

 

७. जारेड लेटो

 

८. केइरा नाइट्ली

 

९. ग्राबिएल युनियन

 

१०. एन्ड्रियु गारफिल्ड

 

११. एभ्रिल लाभिन

 

१२. मिला कुनिस

 

१३. इद्रिस एल्बा

 

१४. शारोन स्टोन

 

१५. डेमी मुर

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ८ : ५७ बजे

देशलाई ‘ग्रे लिस्ट’बाट निकाल्न आग्रहपूर्ण कदमको संकेत : ओलीको टार्गेट रवि, बालेनको दीपक भट्ट

काठमाडौं- नेपाललाई ग्रे लिस्टबाट निकाल्ने नाममा विगतमा केपी ओली नेतृत्वको

‘‍ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय उचित भएन’

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको शासकीय सुधार कार्यसूचीमा उल्लेख

आकस्मिक भनिएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा

बालेन्द्र क्याबिनेटमा नयाँ वरीयताक्रम : गृहमन्त्री सुधन पाँचौँमा पर्दा सोबिता र सीताको छलाङ

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारका सदस्यहरूको वरीयतामा हेरफेर गरिएको

कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न बागमती सरकारको निर्देशन

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गत सञ्चालित सबै अस्पताललाई कूल