भाइटिकाको दिन बिहानै खुल्यो रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर | Khabarhub Khabarhub

भाइटिकाको दिन बिहानै खुल्यो रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर बिहानैदेखि खुला भएको छ।

दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्। बालगोपालेश्वर मन्दिर दिनभर नै खुला हुनेछ। सर्वसाधरणले बिहानदेखि नै मन्दिरको दर्शन गर्न सक्नेछन्।

मन्दिर दर्शनको चाँजोपाँजो काठमाडौँ महानगरको वातावरण विभागले गरेको प्रवक्ता मानन्धरले सुनाए।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  ७ : २५ बजे

२०८२ सम्म सडक मानवमुक्त बनाउने सरकारको घोषणा

काठमाडौं– सरकारले २०८२ सालसम्म नेपाललाई सडक मानवमुक्त बनाउने घोषणा गरेको

सामुदायिक विद्यालयमा केरियार काउसेलिङ कार्यक्रम संचालन हुने 

काठमाडौं– सरकारले सामुदायिक विद्यालयमा केरियार काउसेलिङ कार्यक्रम संचालन गर्ने भएको

शिक्षक राजनीतिक दलको सदस्य हुन नपाउने 

काठमाडौं– सरकारले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षक राजनीतिक दलको सदस्य

मोरङमा लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली प्रहार

विराटनगर– मोरङमा प्रहरीले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई पक्राउ

बुढीगण्डकी र नलगाड जलविद्युत् आयोजनाको निर्माण सुरु गरिने

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षदेखि दुई ठूला जलविद्युत् आयोजनाको निर्माण