धनुषा ४ मा रघुवीर महासेठको अग्रता, पछि परे यादव « Khabarhub

धनुषा ४ मा रघुवीर महासेठको अग्रता, पछि परे यादव


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – धनुषा ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले अग्रता बनाएका छन्। यो निवार्वचन क्षेत्रमा महासेठ र काँंग्रेसका महेन्द्र यादवबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो परिणामअनुसार महासेठले २३ हजार ८ सय ५६ मत ल्याएका छन्। भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका यादवले २३ हजार ७ सय ३७ मत ल्याएका छन्।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ८ : ०७ बजे

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका