पाकिस्तान भएकाे आतङ्कवादी आक्रमणमा ६ सुरक्षाकर्मीको मृत्यु | Khabarhub Khabarhub

पाकिस्तान भएकाे आतङ्कवादी आक्रमणमा ६ सुरक्षाकर्मीको मृत्यु


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानको बलुचिस्तानमा भएको आतङ्कवादी आक्रमणमा छ जना सुरक्षाकर्मी मारिएका छन् भने अन्य १७ जना घाइते भएका छन् ।

लगातार भएका सातवटा बम विष्फोटमा छ जना पाकिस्तानी सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य १७ जना घाइते भएका समाचारपत्र डनले जनाएको छ । दूर नियन्त्रित उपकरणबाट आतङ्कवादीले विष्फोट गराएका थिए ।

आइतबार पनि बलुचिस्तानमा भएका पाँचवटा छुट्टाछुट्टै ग्रेनेड विष्फोटमा पाँच जना सैनिक मारिएका तथा कम्तीमा १५ जना घाइते भएका थिए ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ८ : ०८ बजे

कर्णालीको बजेटमाथि छलफल 

कर्णाली– कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१-८२ को विनियोजित

निर्जला एकादशी : घर–घरमा ‘तुलसीको दल’ राखियो

काठमाडौं– वैदिक सनातन धर्मावलम्बीले घर–घरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको

लिङदेनले रोष्टममै च्याते बजेट पुस्तिका  

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बजेट पुस्तिका च्यातेका

एकीकृत समाजवादी महाधिवेशन : आज मतदाता नामावली प्रकाशन

काठमाडौं– नेकपा एकीकृत समाजवादीले यही असार १६ देखि २० गतेसम्म

समस्याग्रस्त सहकारी छानबिन विशेष समितिको बैठक जारी 

काठमाडौं– देशभरका समस्याग्रस्त सहकारीको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले