सर्वोच्चको फैसलाविरुद्ध सडक प्रदर्शन (फोटोफिचर) « Khabarhub

सर्वोच्चको फैसलाविरुद्ध सडक प्रदर्शन (फोटोफिचर)


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निजगढको जंगल मासेर नयाँ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले आदेश दिएपछि विरोधस्वरूप सडकमा उत्रिएका सर्वसाधारण । काठमाडौंमा रहेका निजगढवासीले अदालतले विकास विरोधी फैसला गरेको भन्दै शनिवार माइतीघरमा आन्दोलन गरेका हुन् । उनीहरूले फैसला फिर्ता लिन समेत माग गरेका छन् ।

AvatarAvatar

AvatarAvatarAvatarAvatarAvatarAvatar

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  १ : ४१ बजे

ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन

नुक– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गर्दै शनिबार

विभिन्न सांस्कृतिक कार्यक्रमसहित सातदिने ट्राफिक सप्ताह सम्पन्न

काठमाडौं– काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति नागरिकलाई

वामदेव, नारायणकाजी र भगवतीले प्रतिनिधि सभामा उठ्न राष्ट्रिय सभा छाडे

काठमाडौं- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावमा उठ्न

कञ्चनपुरमा महिला मतदाता बढी

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको

आईसीसी महिला टी–२० छनोट : थाइल्याण्डसँग नेपाल पराजित

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल