च्याम्पियन्स लिगको उपाधिको लागि लिभरपुल र रियल मड्रिड भिड्दै « Khabarhub

च्याम्पियन्स लिगको उपाधिको लागि लिभरपुल र रियल मड्रिड भिड्दै


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिगको उपाधिको लागि लिभरपुल र रियल मड्रिड भिड्ने भएका छन् ।

फ्रान्सको पेरिसस्थित स्टेड डे फ्रान्समा लिभरपुल र रियल नेपाली समयअनुसार शनिबार राति पौने १ बजे आमने सामने हुनेछन् । च्याम्पियन्स लिगमा लिभरपुल र रियलको  यो तेस्रो भिडन्त हो ।

यसअघि सन् १९८०-१९८१ मा भएको पहिलो भिडन्तमा लिभरपुलले ३-१ गोलअन्तरले बाजी मारेको थियो । सन् २०१७-२०१८ मा भएको दोस्रो भिडन्तमा भने रियलले लिभरपुललाई ३-१ गोलअन्तरले पराजित गरेको थियो । लिभरपुलले कुल ७ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ भने रियलले १३ पटक उपाधि जितिसकेको छ ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ५ : १८ बजे

पत्रकार महिलाको निःशुल्क क्यान्सर परीक्षण

झापा– नारी सञ्चार गृह र पूर्वाञ्चल क्यान्सर अस्पतालको सहकार्यमा झापाका

परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मनमैजु मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका छन् 

हर्क साम्पाङ गृहमन्त्री गुरुङ भेट्न सिंहदरबार जाँदै

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सुनसरी क्षेत्र नं.

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौँ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

स्वास्थ्यमन्त्री मेहताको कडा कदम : २१ विशेषज्ञ चिकित्सकको काज फिर्ता

काठमाडौँ – पहुँच र शक्तिको आडमा वर्षौंदेखि सुगम तथा सुविधासम्पन्न