टिपर चालकहरुले लागूऔषध सेवन गरे–नगरेको चेकजाँच « Khabarhub

टिपर चालकहरुले लागूऔषध सेवन गरे–नगरेको चेकजाँच


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ट्राफिक प्रहरीले सवारी साधनका चालकहरूले लागुऔषध सेवन गरी सवारी चलाए नचलाएको जाँच गर्न सुरु गरेको छ ।

ट्राफिक प्रहरीले प्राविधिक टोलीसहित टीएचसी किटको प्रयोग गरी मंगलबारदेखि टलागुऔषध सेवन गरे नगरेको जाँच गर्न थालिएको हो ।

बुधबार उपत्यका ट्राफिक प्रहरी कार्यालय र जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल, बनेपालको संयुक्त टोलीले भक्तपुरको जगाते सडकमा ट्रिपर चालकहरुलाई चेकजाँच गरिएको थियो ।

उक्त चेकजाँचको लागी आवश्यक प्रविधिक टोली र टीएचसी किटको जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल, बनेपाले उपलब्ध गराएको थियो ।

अझै उक्त चेकजाँच कार्यलाई उपत्यका भर वृहतरुपमा सञ्चालन गरिने प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ११ : ३० बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु