आजको फलफूल तथा तरकारीकाे भाउ « Khabarhub

आजको फलफूल तथा तरकारीकाे भाउ


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजार भाउ तोकेको छ । आज बुधबार अदुवाको औसत मूल्य प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, अनार ३२५ रुपैयाँ, अमला ७६ रुपैयाँ ६७ पैसा, अम्बा ११३ रुपैयाँ ३३ पैसा, आभोकाडो २८३ रुपैयाँ ३३ पैसा, रातो आलु ७२ रुपैयाँ  ५० पैसा, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको रातो आलु ६६ रुपैयाँ, सेतो आलु ५३ रुपैयाँ ३३ पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा र स्थानीय काउली ८८ रुपैयाँ रहेको छ । 

लोकल काँक्रोको औसत मूल्य प्रतिकेजी ५३ रुपैयाँ, हाइब्रिड काँक्रो ३३ रुपैयाँ ७५ पैसा, कागती २१४ रुपैयाँ, किवी ३३३ रुपैयाँ ३३ पैसा, कुरिलो ९०० रुपैयाँ, अकबरे खोर्सानी १२३ रुपैयाँ ३३ पैसा, तराई गाँजर १७० रुपैयाँ, लोकल गाँजर १३६ रुपैयाँ ६७ पैसा, गान्टे मूला ७६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २८३ रुपैयाँ ३३ पैसा, नेपाली ठूलो गोलभेडा ४८ रुपैयाँ ३३ पैसा, भारतीय ठूलो गोलभेडा ६५ रुपैयाँ, लोकल सानो गोलभेडा २४ रुपैयाँ ८० पैसा, घिरौला, भिण्डी र लोकल घिउ सिमी ६५ रुपैयाँ, चिचिन्डो ४० रुपैयाँ, कन्य च्याउ २७५ रुपैयाँ र डल्ले च्याउ ४७५ रुपैयाँ रहेको छ ।

झिगूनीको औसत मूल्य प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा, टाटे सिमी १२६ रुपैयाँ ६७ पैसा, पाटे तरबुजा ८५ रुपैयाँ, हरियो तरबुजा ८६ रुपैयाँ, छडी, बचुवा र मुंगरी माछा २४६ रुपैयाँ ६७ पैसा, रहु माछा ३४६ रुपैयाँ ६७ पैसा, तामा र तोफु १०६ रुपैयाँ ६७ पैसा, तोरीको साग, परबर र सेतो मूला ४५ रुपैयाँ, निबुवा ५६ रुपैयाँ ६७ पैसा, न्यूरो ८६ रुपैयाँ ६७ पैसा, पिँडालु ४८ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ३७ रुपैयाँ, पाकेको फर्सी ५५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, तने बोडी ७६ रुपैयाँ, ब्रोकाउली ३१३ रुपैयाँ ३३ पैसा, भटमासकोशा ७६ रुपैयाँ ६७ पैसा, भेडे खोर्सानी ११५ रुपैयाँ, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा, रायोको साग ११० रुपैयाँ, सुकेको चाइनिज लसुन १८५ रुपैयाँ, नेपाली सुकेको लसुन १४६ रुपैयाँ ६७ पैसा, लौका ५६ रुपैयाँ ६७ पैसा, शरीफा १७५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, फरजी स्याउ २८३ रुपैयाँ ३३ पैसा र हरियो धनियाँ १७५ रुपैयाँ रहेको छ । 

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ९ : ४६ बजे

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदै

बैतडी- भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको