एन्फा कार्यसमिति सदस्यमा अधिकारी र धिमाल निर्वाचित « Khabarhub

एन्फा कार्यसमिति सदस्यमा अधिकारी र धिमाल निर्वाचित


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन् ।

आज बसेको एन्फाको विशेष साधारण सभामा भएको पुनः निर्वाचनबाट उनीहरु निर्वाचित भएका हुन् ।

गत असार ६ गते सम्पन्न निर्वाचनमा १५ सदस्य निर्वाचित हुनुपर्नेमा १३ जनामात्र निर्वाचित भएक थिए । दुई सदस्य निर्वाचित भएसँगै एन्फाको २१ सदस्यीय कार्यसमिति पूरा भएको छ ।

यसअघिको निर्वाचनमा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित वरिष्ठ उपाध्यक्ष, चारजना उपाध्यक्ष र १३ सदस्य निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ६ : १९ बजे

‘मिस नेपाल नर्थ अमेरिका’को आवेदन खुला

काठमाडौं – ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ को आवेदन खुला

रविको भरपर्दा जिल्लियो राप्रपा, ज्ञानेन्द्र भन्छन् : उहाँले फोन गरेरै समर्थन छ भन्नु भएको हो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भरपर्दा राष्ट्रिय प्रजातन्त्र

राप्रपा सरस्वतीद्वारा उपसभामुख पदका लागि उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले उपसभामुख पदका

नेपाल क्यान्सर अस्पताल र आइएमई लाइफबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं- नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र लिमिटेड र आइएमई

नायिका झरना र छोरी एकै फिल्ममा 

काठमाडौं  – नायिका झरना थापा र उनकी छोरी सुहाना एकै