‘रक्सी र मासुको आडमा पैसाले मत किन्छु ठान्नु गलत’  « Khabarhub

‘रक्सी र मासुको आडमा पैसाले मत किन्छु ठान्नु गलत’ 


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

धनुषा– धनुषामा आगामी मंमिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी सरगर्मी बढेको छ । धेरै निर्वाचन क्षेत्र रहेको भएकाले ठूला राजनीतिक दलहरुको केन्द्रबिन्दु बनेको प्रदेश २ को चुनावी माहोल झनै तातेको हो ।

विभिन्न पार्टी तथा स्वतन्त्र रुपमा उम्मेदवारी दिएर अहिले सबै उम्मेदवार घर दैलो कार्यक्रममा व्यस्त छन् । चुनावी अंकगणित नियाल्दा स्वतन्त्र रूपमा  धनुषा क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका अम्भुप्रसाद साह प्रतिस्पर्धा पनि चासोको विषय बनेको छ ।

‘म राजनीतिमा आउनु र मैले उम्मेदवारी दिनुमा एउटा मात्र स्वार्थ छ, त्यो हो विकास’ उनले भने । भिन्न एजेण्डा र राम्रो भिजन रहेको तथा जनता पनि आफ्नो साथमा रहेको उनको दाबी छ ।

रक्सी र मासुकाे आडमा वा पैसामा मत किन्छु भन्नु मुर्खता भएको उनले बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ६ : ४९ बजे

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,

चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन

मुग्लिन-मलेखु सडक धमाधम बन्दै (तस्बिरहरू)

काठमाडौं– मुग्लिन–नागढुंगा सडक आयोजनाअन्तर्गतको पश्चिम खण्ड (मुग्लिन–मलेखु) स्तरोन्नतिको काम धमाधम

प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन