तिहारको मौका पारी भक्तपुरमा चोरी « Khabarhub

तिहारको मौका पारी भक्तपुरमा चोरी


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – तिहारको मौका पारेर भक्तपुरमा नगद, गरगहनालगायतका सामान चोरी भएको छ ।

काभ्रेपलाञ्चोक पनौती नगरपालिका–७ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा गाई फर्म सञ्चालन गर्दै आएका ३८ वर्षीय जुगलदास दङ्गालको फार्मबाटै नगद, सुनका गहना र अन्य सामान गरी रु चार लाख ७३ हजार बराबरको धनमाल चोरी भएको महानगरीय प्रहरी बृत्त थिमिको मुद्दा शाखाले जानकारी दिएको छ ।

चोरीबारे थप अनुसन्धान र चोरी गर्ने व्यक्तिको खोजीकार्य भइरहेको प्रहरीले जानकारी दएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ८ : २९ बजे

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा

निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

काठमाडौँ– नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी

काठमाडौं- विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको

भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात दशकदेखि अनिर्णित अवस्थामा रहेको भूमिहीन

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र