कांग्रेसका महेन्द्रभन्दा रघुवीर पछाडि, ४८९ मतान्तर « Khabarhub

धनुषा-४ :

कांग्रेसका महेन्द्रभन्दा रघुवीर पछाडि, ४८९ मतान्तर


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा सदस्यका लागि धनुषा क्षेत्रनम्बर ४ को मतगणाना अन्तिम चरणमा पुगेको छ।

पछिल्लो गणनाको परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले २६ हजार २ सय ८० मतले अग्रता लिएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सचिव समेत रहेका रघुवीर महासेठले २५ हजार ७ सय ९१ मत प्राप्त गरेका छन्। यो ४८९ मत पछाडि हो।

खेसेको ८० हजार मतमध्ये अहिलेसम्म ६४ हजार ६ सय ९८ मत गणना भइसकेको निर्वाचन अधिकृत सुदिपकुमार दंगालले जानकारी दिए।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ९ : ०८ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने