धनुषा ४ मा रोचक बन्दै प्रतिस्पर्धा, महासेठ झिनो मतान्तरले पछाडी « Khabarhub

धनुषा ४ मा रोचक बन्दै प्रतिस्पर्धा, महासेठ झिनो मतान्तरले पछाडी


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -धनुषा निर्वाचन क्षेत्र नं ४ मा आम निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणनमा अनुसार नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र राय यादवले आग्रता कायमै राखेका छन् । यादवले २९ हजार ३३७ मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा एमालेका सचिव रघुवीर महासेठले २८ हजार ६०९ मत ल्याएका छन् । उनीहरुबीचको ७२८ मतको अन्तर रहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १० : ०५ बजे

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र