कागजबिना अमेरिका प्रवेश गर्ने आप्रवासीलाई निष्कासन गर्ने कानुन लागू « Khabarhub

कागजबिना अमेरिका प्रवेश गर्ने आप्रवासीलाई निष्कासन गर्ने कानुन लागू


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाले मेक्सीको हुँदै सीमा पार गर्न खोज्ने आप्रवासीलाई रोक्ने नीति कार्यान्वयनमा ल्याउने भएको छ। अमेरिकाले अमेरिका र मेक्सीको सीमा क्षेत्रबाट प्रवेश गर्ने मानिसलाई रोक्ने पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिलाई कायमै राख्ने भएको हो।

अमेरिकी सर्वोच्च अदालतले मेक्सीको सीमा पार गर्नबाट रोकेको पूर्व राष्ट्रपति ट्रम्पको विवादास्पद नीतिलाई कायम राख्ने निर्णय लिएको हो।

मेक्सिकोको सीमा क्षेत्रबाट अब अमेरिका प्रवेश खोज्ने कागजातबिहीन आप्रवासीहरूलाई अमेरिकाले निष्कासन गर्न सक्नेछ।

यस्ता अप्रवासीलाई स्वचालित रूपमा निष्कासन गर्ने अधिकार त्यहाँको सरकारले पाएको हो।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ६ : ३९ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी