नेपाली सेनाको प्रवक्तामा भण्डारी नियुक्त « Khabarhub

नेपाली सेनाको प्रवक्तामा भण्डारी नियुक्त


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाको प्रवक्तामा सहायक रथी कृष्णप्रसाद भण्डारी नियुक्त भएका छन् ।

भण्डारीलाई बुधबारबाट प्रवक्तामा नियुक्त गरेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

यसअघि सहायक रथी नारायण सिलवाल सेनाको प्रवक्ता थिए । 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ३ : २२ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल पुस १३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १३ गते आइतबार तदनुसार

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार