बुवाले चलाएको ट्रयाक्टरको ठक्करबाट छोरीको मृत्यु « Khabarhub

बुवाले चलाएको ट्रयाक्टरको ठक्करबाट छोरीको मृत्यु


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको दुर्गापुरमा ट्रयाक्टरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।

आज कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्रयाक्टरले ठक्कर दिँदा दुई वर्षीया आरुची दुलालको मृत्यु भएको हो । बुवा बालकृष्णले चलाएको मे. १ त ७५९ नम्बरको ट्रयाक्टरले किच्दा खेलिरहेकी आरुची गम्भीर घाइते भएकी थिइन् ।

उनको बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ४ : १३ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण