नेकपा एमालेको जनसंगठन संयन्त्रको बैठक जारी, दबाबका कार्यक्रम तय गर्ने « Khabarhub

नेकपा एमालेको जनसंगठन संयन्त्रको बैठक जारी, दबाबका कार्यक्रम तय गर्ने


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– स्थानीय तहको चुनाव समयमै गराउन नेकपा एमाले दबाब दिने भएको छ । निर्वाचनको मिति तोक्न दबाब दिने उद्देश्यले आज नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक भक्तपुरमा बसिरहेको छ ।

सत्ता गठबन्धन दलहरूले निर्वाचन ऐन संशोधन गराएर कार्तिकमा चुनाव गराउने तयारी गरेपछि नेकपा एमालेले आपत्ति जनाउँदै आएको छ । बैशाखमै स्थानीय तहको निर्वाचन गराउन संयन्त्रले दबाबमुलक कार्यक्रमहरू तय गर्ने एमाले नेता सञ्जीवकुमार झा सुरजले जानकारी दिए ।

संयन्त्रमा विद्यार्थी, युवा, महिलाका गरी २२ संगठन छन् । बैठकमा जनसंगठनका इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्षहरू सहभागी भएका छन् ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ४ : ५९ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा