जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्न गठबन्धनको सुझाव (भिडियोसहित) « Khabarhub

जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्न गठबन्धनको सुझाव (भिडियोसहित)


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव गराउन सरकारलाई सुझाव दिएको छ ।

आज बालुवाटारमा बसेको गठबन्धनको दोश्रो बैठकले जेठ महिनाभित्र स्थानीय चुनाव गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

गठबन्धनको बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की

निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तय गर्नेछ ।

यता, नेकपा एमालेले भने वैशाखमै चुनाव गर्न दबाब दिने उद्देश्यले कार्यक्रम घोषणाको तयारी गरेको छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ६ : ४९ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको