चाम्सको ‘वर एण्ड वधु’ मा साम्राज्ञी « Khabarhub

चाम्सको ‘वर एण्ड वधु’ मा साम्राज्ञी


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह मिलन चाम्सले निर्देशन गर्ने फिल्म ‘वर एण्ड वधु’ मा भित्रिएकी छन् । यसअघि आँचल शर्मा र विवेक कर्माचार्य अनुबन्धित भइसकेको फिल्ममा साम्राज्ञीलाई केही दिन अगाडि मात्र अनुबन्धित गरिएको निर्देशक चाम्सले बताए । 

चाम्सकै एक अनटाइटल फिल्ममा समेत साम्राज्ञी यसअघि नै अनुबन्धित भइसकेकी छन् । ‘सम्राज्ञीको पपुल्यारिटीलाई बुझेर नै हामीले फिल्ममा भूमिका दिएका छौँ । अहिले उनको भूमिकाको बारेमा धेरै खुलाउन मिल्दैन’ निर्देशक चाम्सले भने । 

उनले सम्राज्ञीलाई भूमिका मन परेकै कारण फिल्म गरेको बताएका छन् । राम-कम जनरमा निर्माण हुने फिल्ममा प्रदीप भारद्वाजको लेख्न रहेको छ । एलआर के इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्ममा हिमेश पन्त, किरण केसी, विजय लामा समेत अनुबन्धित भइसकेका छन् ।

 वैशाख ३० गते हुने स्थानीय चुनावपछि फ्लोरमा लैजाने तयारीमा निर्देशक चाम्स छन् । चाम्स निर्देशित ‘गोर्खा वारियर २’ निर्माणाधीन छ ।

 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १२ : १५ बजे

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका