दशौँ राष्ट्रिय खेलकुद : आज आठ खेलमा प्रतिस्पर्धा हुँदै « Khabarhub

दशौँ राष्ट्रिय खेलकुद : आज आठ खेलमा प्रतिस्पर्धा हुँदै


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज आठ खेल हुँदैछन् । आज महिला तथा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, बक्सिङ, जिम्न्यास्टिक, फुलकन्ट्याक्ट कराते र टेनिस प्रतियोगिता हुनेछन् ।

खेल तालिका अनुसार टेनिस प्रतियोगिता बर्दियामा हुनेछ भने अन्य सात खेल सुर्खेतमै सञ्चालन हुनेछन् ।

महिला क्रिकेट र महिला बास्केटबल वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछन् भने पुरुष क्रिकेट कालुञ्चोक मैदानमा र पुरुष फुटबल सेनाको राजदल गणमा सञ्चालन हुनेछ ।

यसैगरी, बक्सिङ मुख्य कभर्डहल, जिम्न्यास्टिक मिनी कभर्डहल र फुलकन्ट्याक्ट कराते ब्याडमिन्टन कभर्डहलमा हुनेछ ।

प्रतियोगिता अन्तर्गत मंसिर ८ गतेदेखि विभिन्न खेल अनौपचारिक रूपमा सञ्चालन भए पनि प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने तयारी रहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ८ : ४० बजे

दशौँ राष्ट्रिय खेलकुद : आज आठ खेलमा प्रतिस्पर्धा हुँदै

सुर्खेत– कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज आठ

कांग्रेसको ‘हामी तयार छौँ अभियान’ अन्तर्गत आज अभिमुखीकरण कार्यक्रम

काठमाडौँ– नेपाली कांग्रेसले देशका ७५३ वटै पालिकामा सञ्चालन गर्ने ‘हामी

दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँ : लामिछाने

दैलेख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दैलेखको

२९ जनाको मोतियाबिन्दुको निःशुल्क उपचार

पर्सा– वीरगन्ज महानगरपालिका–२ छपकैयामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा १५१

सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सशस्त्रको सहकार्य

रौतहट– सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न