नेकपा एसबाट ३५ जना उम्मेद्वार निर्विरोध निर्वाचित भएको नेपालको दाबी « Khabarhub

नेकपा एसबाट ३५ जना उम्मेद्वार निर्विरोध निर्वाचित भएको नेपालको दाबी


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका झण्डै ३५ जना उम्मेद्वार निर्विरोध निर्वाचित भइसकेको दाबी गरेका छन्।

शुक्रबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतका केही सदस्यहरु गरि झण्डै ३५ जना निर्विरोध निर्वाचित भइसकेको दाबी गरेका हुन्।

अध्यक्ष नेपालले यस्तै विजयी सुरुवात यसअघि राष्ट्रियसभाबाट पनि भएको भन्दै अन्य निर्वाचनमा पनि पार्टीको विजय सुनिश्चित रहेको उनले बताए। अध्यक्ष नेपालले निर्वाचनबाट आउन परिणामलाई स्वीकार गर्न सबै तयार हुनुपर्ने जिकिर गरे। उनले उम्मेदवार चयनका विषयमा देखिएका विषयमा गठबन्धनभित्र समीक्षा हुने पनि बताए।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी र बहिगर्मित जनमुक्ति सेना नेपालबीच एकता घोषणा गरिएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ४ : २६ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी