च्याम्पियन्स लिग फुटबलको उपाधि रियल मड्रिडलाई « Khabarhub

च्याम्पियन्स लिग फुटबलको उपाधि रियल मड्रिडलाई


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि रियल मड्रिडले जितेको छ। गएराति फ्रान्सको पेरिसमा भएको फाइनल खेलमा लिभरपुललाई १-० गोल अन्तरले हराउँदै रियल च्याम्पियन बनेको हो।

रियललाई जित दिलाउन भिनिसियस जुनियरले खेलको ५९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। यससँगै रियल कीर्तिमानी १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ। रियलले पछिल्लो पटक २०१८ मा च्याम्पियन्स लिग जितेको थियो।

खेलको ४४ औं मिनेटमा करिम बेन्जिमाले गरेको गोलले मान्यता पाएन । उनको गोल अफसाइड भएको भन्दै बदर भएको थियो ।

लिभरपुलले थुप्रै गोलको अवसर खेर फाल्यो । लिभरपुलका मोहमद सलाह, साडियो माने लगायतका उत्कृष्ट आक्रमण रियलका गोलकिपर थिबाउट कोर्टुवाले बचाऊ गरेका थिए ।

 

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ५ : ५५ बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग