पोखराबाट उडेको तारा एयरको विमान सम्पर्कबिहीन | Khabarhub Khabarhub

पोखराबाट उडेको तारा एयरको विमान सम्पर्कबिहीन


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ.– पोखराबाट मुस्ताङ उडेको तारा एयरको विमान सम्पर्कबिहीन भएको छ।

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको विमान सम्पर्कबिहीन भएको हो । तारा एयरको नाइन एन अल्फा इपो विमान सम्पर्कबिहीन भएको हो। विमानमा १९ जना यात्रु रहेको बताइएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ११ : ०७ बजे

ओलीले भने- पार्टीबारे जे भन्ने हो बैठकमा भनौँ, सडकमा निस्केर कराउन पाइँदैन

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओ‌लीले पार्टीभित्रका

बारका अध्यक्ष घिमिरेको भिडियो झिकाउने सर्वोच्चको आदेश

काठमाडौं– नेपाल बार एशोसिएनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अदालतबारे सार्वजनिक कार्यक्रममा

इन्डोनेसिया ब्रिक्सको नयाँ सदस्यको रूपमा घोषणा

एजेन्सी– ब्राजिलले इन्डोनेसिया ब्रिक्स समूहको पूर्ण सदस्य भएको घोषणा गरेको

अध्यक्ष लिङ्देन र सभापति देउवाबीच भेट

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तारुढ नेपाली

सभापति देउवाद्वारा पूर्वराष्ट्रपति कार्टर र पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाका पूर्वराष्ट्रपति