सम्पर्कविहीन जहाज मुस्ताङको लेतेमा दुर्घटना भएको आशंका « Khabarhub

सम्पर्कविहीन जहाज मुस्ताङको लेतेमा दुर्घटना भएको आशंका


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युज कारखाना

पोखरा– पोखराबाट उडेको तारा एयरको जहाज अझै सम्पर्कमा आएको छैन ।

जोमसोमका लागि उडेको उक्त जहाज मुस्ताङको लेतेमाथिको डाँडामा दुर्घटना भएको अनुमान गरिएको छ । तर, पुष्टि भएको छैन ।

जोमसोमबाट भर्खरै खोजीका लागि हेलिकोप्टर उडेको छ । मौसम खराब भएका कारण समस्या भैरहेको जोमसोम विमानस्थलले जनाएको छ ।

उक्त जहाजमा चालक दलका तीन सदस्यसहित १९ जना सवार थिए ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ११ : ३३ बजे

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान