ओएसिस र महावीर बीचको खेल सुरु « Khabarhub

ओएसिस र महावीर बीचको खेल सुरु


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहिद स्मारक सी डिभिजन लिगमा आइतबार २ खेल हुँदैछन् ।

ललितपुरको सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो खेल सुरु भएको छ । जुन खेलमा ओएसिस क्लब र महावीर क्लब भिड्दै छन् । ओएसिस दोस्रो जितको खोजीमा छ भने महावीर छैंटौँ जितको खोजीमा छ । ४ अंकसहित ओएसिस तालिकाको १३ औँ स्थानमा छ भने १९ अंकसहित महावीर चौथो स्थानमा छ ।

अर्को खेलमा रानीवन स्पोर्ट्स क्लब र खालीबारी युथ फुटबल क्लब दिउँसो ४ बजे आमने सामने हुनेछन् । रानीवन र खालीबारी चौथो जितको खोजीमा छन् । ११ अंकसहित रानीवन ११ औँ स्थानमा छ भने १३ अंकसहित खालीबारी आठौं स्थानमा छ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  १२ : ५२ बजे

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट

सुडानको अस्पतालमा ड्रोन आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मध्य सुडानको ह्वाइट नाइल राज्यको अल–जबालाइन अस्पताललाई लक्षित गरी

हायसको ठक्करबाट एक जनाको मृत्यु

बाँके– राप्तीसोनारी गाउँपालिका-६ डाँडाटपरीस्थित सडकमा भे.१ ज १५०५ नम्बरको हायस गाडीको ठक्करबाट