आर्यनले पाए ‘क्लिन चिट’ « Khabarhub

आर्यनले पाए ‘क्लिन चिट’


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – केही समय अगाडी बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान तर्फ सबैको ध्यान मोडियो ।

गत वर्षको ३ अक्टोबरमा मुम्बई क्रुजमा भइरहेको लागुऔषध पार्टीमा सहभागी भएको भन्दै एनसीबीले छापा मारेपछि आर्यनसहित आठ जना पक्राउ परेका थिए ।  लागुऔषध मामिलामा आर्यन फसेपछि उनलाई करिब १८ दिनसम्म जेलमा राखेपछि बम्बई उच्च अदालतबाट जमानत पाएका थिए ।

यिनै आर्यनले ‘क्लिन चिट’ पाएका छन् । लागुऔषध मामिलामा शुक्रबार नारकोटिक्स कन्ट्रोल ब्युरो(एनसीबी)ले ६ हजार पृष्ठको चार्जसिट अदालतमा प्रस्तुत गरेको छ । जहाँ १४ जना आरोपीको नाम उल्लेख भएता पनि चार्जसिटमा आयर्नको नाम छैन ।

‘आर्यन र मोहकबाहेक सबै आरोपीले नशालु पदार्थ सेवन गरेका थिए । १४ व्यक्तिविरुद्ध एनडीपीएस एक्टको विभिन्न धारा अनुसार उजुरी दर्ता गरिँदैछ । बाँकी पाँचजनाविरुद्ध प्रमाणको अभाव भएकाले उजुरी दर्ता गरिने छैन’, प्रहरी अधिकृत सञ्जयकुमार सिंहले एनसीबीलाई आर्यन खानसहित अन्य पाँचविरुद्ध कुनै प्रमाण नभेटिएको बताए ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  १२ : ५५ बजे

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको

विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा

काठमाडौँ – स्पेनका कप्तान तथा विश्वकपका उत्कृष्ट खेलाडी रोड्री (रोड्रिगो

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि