व्यक्तिगत आयकरको सीमा बढ्यो « Khabarhub

व्यक्तिगत आयकरको सीमा बढ्यो


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आयकरको सीमा बढेको छ । अविवाहित व्यक्तिको हकमा अब ५ लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत र विवाहितको हकमा ६ लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत कर लाग्ने छ।

यसअघि अविवाहितका हकमा ४ लाख रुपैयाँ वार्षिक आम्दानी र विवाहितको हकमा साढे ४ लाख रुपैयाँसम्मको वार्षिक आम्दानीमा १ प्रतिशत कर लाग्ने व्यवस्था थियो।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ८ : ०९ बजे

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन