बेलिब्रिज बनेपछि डोल्पाको त्रिपुरानगरपालिकामा एम्बुलेन्स | Khabarhub Khabarhub

बेलिब्रिज बनेपछि डोल्पाको त्रिपुरानगरपालिकामा एम्बुलेन्स


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत : डोल्पाको त्रिपुरा नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । त्रिपुरासुन्दरी नगरपालिका र ठूलिभेरी नगरपालिकालाई बेलिब्रिजले जोडेपछि एम्बुलेन्स पनि सञ्चालनमा आएको हो । अब एम्बुलेन्सले दुर्गमका बिरामीलाई तत्कालै अस्पताल पुर्याउन सहज हुनेछ ।

बेलिब्रिज र एम्बुलेन्स एकसाथ सञ्चालनमा आएपछि दुवै नगरपालिकाका स्थानीय बासिन्दा खुशी भएका छन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ८ : ३३ बजे

आज २०८२ साल साउन २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २ गते शुक्रबार। साउन

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल