महानगरले खाली गरायो सुरज आर्केडको बेसमेन्ट « Khabarhub

महानगरले खाली गरायो सुरज आर्केडको बेसमेन्ट


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरले काठमाडौँको न्युरोडमा रहेको सुरज आर्केडको बेसमेन्ट खाली गराएको छ ।

नक्सापास विपरीतको प्रयोजनका लागि बेसमेन्ट प्रयोग गरिएको पाइएपछि महानगरले खाली गराएको हो । महानगरले सो स्थानमा मापदण्ड विपरीतको संरचना पनि हटाउने जनाएको छ ।

त्यस्तै सोमबार महानगरले सुरज आर्केड लगायत विशाल बजार लगायत अन्य कम्प्लेक्सको पनि निरीक्षण गरेको छ । सो क्रममा महानगरले नक्सा सहित उपस्थित हुन विशाल बजारलाई निर्देशन दिएको छ भने अन्य स्थानमा अनधिकृत संरचना हटाउन पनि निर्देशन दिएको छ ।

सो क्रममा व्यापारीहरूले विरोध समेत जनाएका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  २ : ०६ बजे

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित