चुनाव जित्न हामीले बालेनको भन्दा चर्को सेन्टिमेन्ट खोजिरहेका छौँ : प्रचण्ड (भिडियोसहित) « Khabarhub

चुनाव जित्न हामीले बालेनको भन्दा चर्को सेन्टिमेन्ट खोजिरहेका छौँ : प्रचण्ड (भिडियोसहित)


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्न जनताको सेन्टिमेन्टमा खेल्नुपर्ने बताएका छन् ।

माओवादी उपत्यका विशेष प्रदेश समितिको वैचारिक–राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाव जित्ने विभिन्न कडीमध्ये एक जनताको सेन्टिमेन्ट पनि रहेको बताए ।

जनताको सेन्टिमेन्टमै खेलेर काठमाडौं मेयरमा बालेन शाह निर्वाचित भएको भन्दै उनले बालेनको भन्दा चर्को आफूहरूले सेन्टिमेन्ट खोजिरहेको बताए ।

जनताको सेन्टिमेन्टमा खेलेर चुनाव जित्नुपर्ने बताउँदै उनले काठमाडौँ उपत्यकामा तीन सिट जित्न सके माओवादी शक्तिशाली पार्टी बन्ने दाबी गरे ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ४ : २० बजे

प्यूठानमा रास्वपाका सुशान्त वैदिकको अग्रता, एमालेका सूर्य थापा पाँचौँ स्थानमा

प्यूठान– प्रतिनिधिसभा निर्वाचन क्षेत्र एउटा मात्रै रहेको प्युठानमा राष्ट्रिय स्वतन्त्र

रुकुम पश्चिममा जनार्दनको सुरुवाती अग्रता

काठमाडौं– रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले अग्रता लिएका

कांग्रेसले लज्जास्पद हार भोग्दै गर्दा उपसभापति शर्माले स्वीकारे मतपरिणाम

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको परिणामलाई

म्याग्दीमा महावीरलाई अग्रता, पछ्याउँदै एमाले 

म्याग्दी – प्रतिनिधिसभा क्षेत्र नम्बर १ को मतगणना अनुसार स्वतन्त्र

रौतहट– १ मा पनि रास्वपा अगाडि, पूर्वप्रधानमन्त्री नेपाल चौथो स्थानमा

रौतहट– प्रतिनिधिसभा सदस्य निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा