म्याग्दीमा महावीरलाई अग्रता, पछ्याउँदै एमाले  « Khabarhub

म्याग्दीमा महावीरलाई अग्रता, पछ्याउँदै एमाले 


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – प्रतिनिधिसभा क्षेत्र नम्बर १ को मतगणना अनुसार स्वतन्त्र उम्मेदवार महावीर पुन अग्रस्थानमा देखिएका छन्। उनले हालसम्म १ हजार ६६ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ दोस्रो स्थानमा छन्। उनले ६१२ मत पाएका छन्।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुनबहादुर थापाले ४७२ मत प्राप्त गरे भने कांग्रेसका कर्णबहादुर भण्डारी ३९५ मतसहित पछ्याइरहेका छन्।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी पछाडि परेको छ भने रास्वपा उम्मेदवार युवराज रोकाले जम्मा ५ मत पाएका छन्। मतगणना जारी छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १२ : ५० बजे

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने