बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बानेश्वरबाट पक्राउ « Khabarhub

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बानेश्वरबाट पक्राउ


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैंकिङ कसुर मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीँको विशेष टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थायी घर भई ललितपुर बस्ने ५६ वर्षीय राजेश सुनुवारलाई पक्राउ गरेको हो ।

बैंकिङ कसुर मुद्दामा पाँच लाख जरिवाना भई फरार रहेका सुनुवारलाई कार्यालयको विशेष अनुसन्धान टोलीले सोमबार नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई आजै अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर पठाइएको सूचना अधिकृत कृष्ण कुमार चन्दले जानकारी दिए ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ९ : २१ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा