डोनेस्क क्षेत्र कब्जामा नआएसम्म आक्रमण गर्ने रूसको घोषणा « Khabarhub

डोनेस्क क्षेत्र कब्जामा नआएसम्म आक्रमण गर्ने रूसको घोषणा


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युक्रेनको पूर्वी डोनेस्क क्षेत्र आफ्नो कब्जामा नआएसम्म आक्रमणजारी रहने रूसले घोषणा गरेको छ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुस समर्थित प्रशासनलाई उद्धृत गर्दै डोनेस्क जनवादी गणतन्त्रको मुक्ति प्राप्त नगरेसम्म आक्रमण जारी रहने बताउनुभएको हो।

रुसको रक्षा मन्त्रालयले पूर्वी डोनेस्क क्षेत्रको रुसी नियन्त्रित सहर लिमानमा युक्रेनी आक्रमण असफल भएको र किभका ७० सैनिकको मृत्यु भएको बताएको छ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ६ : ०७ बजे

मुलुकमा शान्ति र स्थायित्वका लागि सबै समुदायबीच एकता अपरिहार्य : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थायित्वका लागि सबै

दक्षिण अफ्रिकामा विद्यार्थी बोकेको मिनीबस ट्रकसँग ठोक्किँदा १२ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रीकाको जोहानेसबर्ग स्थित एक स्कुलका विद्यार्थीहरू बोकेको मिनीबस

माघ २० गतेभित्र हातहतियार बुझाउन निर्देशन

पर्वत– जिल्ला प्रशासन कार्यालय पर्वतले यही माघ २० गते भित्र

तस्बिरमा हेर्नुहोस्, रास्वपाको चुनावीसभा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनुषाको जनकपुरमा परिवर्तन उद्घोष

उम्मेदवारी दिन रुकुम पूर्व पुगे प्रचण्ड 

रुकुम– नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’