डोनेस्क क्षेत्र कब्जामा नआएसम्म आक्रमण गर्ने रूसको घोषणा « Khabarhub

डोनेस्क क्षेत्र कब्जामा नआएसम्म आक्रमण गर्ने रूसको घोषणा


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युक्रेनको पूर्वी डोनेस्क क्षेत्र आफ्नो कब्जामा नआएसम्म आक्रमणजारी रहने रूसले घोषणा गरेको छ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुस समर्थित प्रशासनलाई उद्धृत गर्दै डोनेस्क जनवादी गणतन्त्रको मुक्ति प्राप्त नगरेसम्म आक्रमण जारी रहने बताउनुभएको हो।

रुसको रक्षा मन्त्रालयले पूर्वी डोनेस्क क्षेत्रको रुसी नियन्त्रित सहर लिमानमा युक्रेनी आक्रमण असफल भएको र किभका ७० सैनिकको मृत्यु भएको बताएको छ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ६ : ०७ बजे

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

जिल्ला अदालतले दिएन प्रेसिडेन्सियल स्कुलले रुद्रराज पाण्डेविरुद्ध दायर गरेको मुद्दामा अन्तरकालीन आदेश

काठमाडौं- जिल्ला अदालत काठमाडौंले प्रेसिडेन्सियल ग्र्याजुएट स्कुल प्रा.लि.ले रुद्रराज पाण्डेविरुद्ध

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको