नेकपा (एस) कास्कीका सचिव एमाले प्रवेश « Khabarhub

नेकपा (एस) कास्कीका सचिव एमाले प्रवेश


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव होम नेपाली एमाले प्रवेश गरेका छन् । पोखरामा आयोजित एक कार्यक्रममा उनलाई एमाले कास्कीका इन्चार्ज कृष्ण थापाले अबिर र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।

नेपाली विद्यार्थी राजनीतिबाट उदाएका थिए । उनी सुरु देखि नै माधवकुमार नेपाल निकट हुन् । पार्टी विभाजनका बेला नेपालीले एकीकृत समाजवादी रोजे ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  २ : ५२ बजे

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि