उम्मेद्वारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध डा. तोसिमा कार्की अदालत जाने « Khabarhub

उम्मेद्वारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध डा. तोसिमा कार्की अदालत जाने


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने भएकी छन् । उनले शनिबार साँझ सामजिक सञ्जाल फेसबुक मार्फत आफ्नो उम्मेद्वारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध अदालत जाने बताएकी हुन् ।

आयोगको शनिबार बसेको बैठकले डा कार्की बहाल रहेको नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद भएको ठहर गर्दै उनको उम्मेद्वारी खारेज गर्ने निर्णय गरेको थियो । कार्कीले आफू मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र यो लाभको पद नभएको दाबी गरेकी छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ९ : ५४ बजे

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल