चुट्किला : हाकिमको दुर्भाग्य « Khabarhub

चुट्किला : हाकिमको दुर्भाग्य


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक अफिसकी हाकीमसँग उसकी श्रीमतीले सम्बन्ध विच्छेदको मुद्दा हाल्दै कारण बताइन् मेरा श्रीमान् नपुंसक छन् ।

त्यही समयमा तिनै हाकिमको अफिसकी सेक्रेटरीले उनीमाथि अर्को मुद्दा हालिन् । उनले कारण बताइन्, उनी गर्भवती छिन् र उनलाई गर्भवती बनाउने मान्छे तिनै हाकिम हुन् ।

हाकिमको दुर्भाग्य उनले दुवै मुद्दा हारे ।

साभार  : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ७ : ०९ बजे

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको