यी बालिकाको नृत्य, जसलाई सबैले वाह भन्नेछन् (भिडियो) « Khabarhub

यी बालिकाको नृत्य, जसलाई सबैले वाह भन्नेछन् (भिडियो)


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल बालबालिकाका गायनदेखि नृत्यसम्मका प्रतिभाका भिडियो सामाजिक सञ्जालमा चर्चामा रहने गरेको छ । यस्तै एक भाइरल भिडियोमा एक बालिकाले यति निपुण तवरले नृत्य गरेकी छन् । जो लामो तालिम र कक्षा लिएका वयस्कले पनि हतपत गर्न सक्दैनन् ।

भिडियोमा यि सानी बालिकाले दक्षिण भारतीय चलचित्र बाहुबलीको गितमा उत्कृष्ट प्रस्तुती दिएकी छन् । ‘कौन है वो कौन है’ बोलको गितमा ति बालिकाले गरेको क्लासिकल नृत्यले सबैलाई चकित पारेको छ ।

नृत्यका क्रममा बालिकाले दिएको हाउभाउ समेत निकै मोहक छ । जसले भिडियो हेर्ने जो कोहिलाई मन्त्रमुग्ध पार्दछ ।

 

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ७ : २७ बजे

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ घोषणा

जेरुसेलम– इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका