‘काफल गेडी कुटुक्कै’मा राहुल र अलिसा « Khabarhub

‘काफल गेडी कुटुक्कै’मा राहुल र अलिसा


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक समीर आचार्य र गायिका जेनिसा गौतमको स्वरमा रहेको गीत ‘काफल गेडी कुटुक्कै’को भिडियो सार्वजनिक भएको छ । गीतमा राजेन्द्र भट्टको संगीत र नवराज कलाउनीको शब्द छ ।

भिडियोमा राहुल शाह र अलिसा शर्मा फिचर्ड छन् । उनीहरु तीन वर्षपछि पुनः एकसाथ भिडियोमा देखिएका हुन् ।

भिडियोमा हरि हुमागाइँको छायांकन र राहुल शाहको कोरियोग्राफी तथा निर्देशन छ ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  २ : २९ बजे

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग