‘काफल गेडी कुटुक्कै’मा राहुल र अलिसा | Khabarhub Khabarhub

‘काफल गेडी कुटुक्कै’मा राहुल र अलिसा


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक समीर आचार्य र गायिका जेनिसा गौतमको स्वरमा रहेको गीत ‘काफल गेडी कुटुक्कै’को भिडियो सार्वजनिक भएको छ । गीतमा राजेन्द्र भट्टको संगीत र नवराज कलाउनीको शब्द छ ।

भिडियोमा राहुल शाह र अलिसा शर्मा फिचर्ड छन् । उनीहरु तीन वर्षपछि पुनः एकसाथ भिडियोमा देखिएका हुन् ।

भिडियोमा हरि हुमागाइँको छायांकन र राहुल शाहको कोरियोग्राफी तथा निर्देशन छ ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  २ : २९ बजे

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच