आज २०७८ साल चैत १६ गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०७८ साल चैत १६ गते बुधबारको राशिफल


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ – आज २०७८ चैत १६ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

चैत १६ गते बुधबार

मेष : आजको दिन भाग्यको उदय हुनेछ। गरेका कामबाट सन्तोष मिल्नेछ। व्यवसाय राम्रो हुनेछ। साथीहरुबाट भने जोगिएर काम गर्नुहोला।

वृष : बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। शिक्षामा ठूलो सफलता मिल्नेछ। सभा समारोहमा तपाईंको स्थान उच्च रहनेछ। दाम्पत्य जीवन सुखमय नहुनसक्छ।

मिथुन : राम्रो कामको थालनी हुनसक्छ। शिक्षामा राम्रो हुनेछ। खुट्टा तान्नेहरु सक्रिय रहेकाले सचेत भएर काम गर्नुपर्ने देखिन्छ।

कर्कट : शत्रु आफै परास्त हुनेछन्। आफूलाई लागेको कुरा प्रष्ट राखेमा केही फरक पर्दैन। ठूलो काममा हात नहाल्नु राम्रो हुनेछ। दाम्पत्य जीवन भने त्यत्ति राम्रो छैन।

सिंह : आजको दिन धेरै राम्रो छ। साथीभाइको साथले काम हुनेछ। प्रेममा सफलता मिल्नेछ। व्यावसाय फस्टाउने देखिन्छ।

कन्या : आटेका कामममा अगाडि बढ्दा सचेत हुनुहोला। दाम्पत्य जीवन सफल रहन्छ। पुराना कामहरु बन्नेछन्।

तुला : राम्रो कामको थालनी हुनेछ। काममा बाधा हुने देखिदैन। स्वास्थ्य सामान्य रहने छ।

वृश्चिक : सन्तुष्टि मिल्नेछ। आफ्नै साथीबाट धोका हुने योग रहेको छ। प्रेममा धोका हुने देखिन्छ।

धनु : रिसले सताउने छ। तृतीय स्थानमा चन्द्रमा बसेकाले उन्नति प्रगति हुनेछ। काम गर्दा आजको दिन सचेत हुनुपर्ने देखिन्छ।

मकर : सम्पत्ति जुट्ने देखिन्छ। जुटेको सम्पत्ति जोगाउन भने धेरै मिहेनत गर्नुपर्ला। काम गर्दा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ।

कुम्भ : काममा बाधा विरोध देखिन्छ। आरोप लाग्नसक्छ। राम्रो कामको थालनी गर्दा डराउनुपर्ने अवस्था छैन।

मीन : आजको सबै राम्रो छ। सबै कुराले साथ दिएको देखिन्छ। समय अनुसार अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ५ : ५८ बजे

ओमानविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – टी–२० विश्वकप एसिया छनोटको सुपर सिक्स चरणमा नेपालका

एमाले केन्द्रीय कमिटी बैठक : अन्तरिम सरकार र निर्वाचनबारे छलफल

काठमाडौं – नेकपा एमालेको आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा

जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुटपाट गर्ने व्यक्ति पक्राउ, यसअघि नै परेका थिए आठ उजुरी

काठमाडौं– गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा प्रहरीको

जेन–जीका नाममा कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ

काठमाडौं – ‘जेन–जी’ आन्दोलनको नाममा कर्मचारीहरूलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाही

पेट्रोलको मूल्य घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्यमा घटाएकाे छ ।