बोलिभियामाथि ब्राजिलको फराकिलो जित « Khabarhub

बोलिभियामाथि ब्राजिलको फराकिलो जित


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप छनोटमा ब्राजिलले बोलिभियालाई ४-० गोल अन्तरले हराएको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिललाई जित दिलाउन रिचार्लिसनले दुई गोल गरे भने लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले एक-एक गोल थपे ।

जितसँगै १७ खेलमा ४५ अंक जोडेको ब्राजिल दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा छ । ब्राजिलले यस अघि नै विश्वकपमा छनौट भइसकेको छ ।

बोलिभिया १५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ७ : ४८ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा